• मार्क्स बिनाको मार्क्सवाद

    मार्क्स बिनाको मार्क्सवाद

    वरिष्ठ समाजशास्त्री चैतन्य मिश्रले नेपालको पूँजीवादी रूपान्तरणलाई बुझ्नको निम्ति निकै महत्वपूर्ण योगदान गर्नुभएको छ। नेपाली समाजलाई अर्ध-सामन्ती भनेर व्याख्या गर्ने नेपाली शास्त्रीय माओवाद र “मार्क्सवाद-लेनिनवाद” भनेर भ्रष्टिकरण गरिएको स्टालिनपन्थलाई चुनौती दिँदै वहाँले नेपाली समाज कसरी पूँजीवादी भइसक्यो भनेर लामो समयदेखि आफ्ना विचारहरु प्रस्तुत गर्दै आउनुभएको छ र नेपालको वर्ग-चरित्रको व्याख्याबारे नेपाली मार्क्सवादमा व्याप्त जडतालाई राम्रोसँग … Read more